Saturday, March 28, 2020

Online Earn In Nepal


Hello Dear Reader Aaj Ma Tapai harulai Yesto Rahasyamai gopya kura share garna gairaheko xu, eha online baat paisa kamauna chahane ko ko hunuhunxa pakkai pani world ka 80% educated manxe haru online baat bina invest garera nai paisa kamaun chahanxu hunxa tara katipay harulai computer ra internet ko knowledge huda huda pani earning garne site navetayar vautariyako pani hunuhunxa edi testo ho vane ma tapai harulai aaj sikaune xu ki nepal ma nai online baat paisa kamaun sakxau ta abasay sakxau 
tesko lagi tapai lai kehi garna pardain bass mero instruction lai follow garnus  
yedi bakwas lagxa vane plz yo herer hjr le time waste nagarnu hola ok. 
Free ₹50 for you 💖
💯 100% Work 💯

✅Watch and Earn ₹5000
✅Earn ₹1000 Every Day
✅Earn ₹30000 Per Month
👇 Install Earn Money + ₹50 Free 👇
Let's Start 
Online earn garna ko lagi tapaile first of all play store baat yo apps  Watched Video and earn money apps Download ( Watched Video and earn money ) ma click garer apps install garnus
apps install garera aaafno profile creat garnus ra teha vayaka video and scratch card, spin game khelera money earn garn saknu hunxa.
yo euta ads show garne company ho yesle aafno apps ads haru play garxa ra hami le video herda game khelda tyo ads haru hexau tesko kehi % hamilai yesle income bapat dine garxa yesma tapaile din ma Rs 500- Rs,1000 Samma kamauna saknu hunxa ra ramro sanga kam garnu vayo vane months ko Rs,30,000/- samma kamaun saknu hunxa.
Thank you. 

IME Pay


आई.एम.ई   एउटा   बिधुत्तीय   माध्यम को   वालेट हो   .  जस बाट   हामीले   अनलाईन  मार्फत   क्यासलेस   कारोबार हरु गर्न सक्छौ  ,  yo ek kisim ko electric wallet ho vanda farak naparla yesma hamile online marfat nai transaction garna sakxau jastai electric bill pay, mobile top up,pani ko mahasul, arilines ticket, Bank to bank transfer, shopping, Tv Recharge, School College Fee, jastai any thuprai transaction hami le ime pay baat garna sakxau, IME Pay ko Establised Cashless Transaction lai nai mukhya najar gardai nirman gariyako ho. yes baat ahile ta afno loan ko kista pani tirna sakxau .Hamile IME Pay use garna sakxau cashless ra easy transaction ko lagi yesko lagi tapai haru le first of all ta 
Play Store Bat IME Pay ko app install garnu hos tes paxi open garera aafno sigh up garer afno details haru ime pay le desire gare anusar fill up garera yeslai use garna saknu hunexa. yesle garda tapaiko life lai easier banauna ekdamai ramro vumika khelxa ra tettti matra hoin yesbaat transaction garda tapai affu nai boss vayaar kam garnu hunxa jasari euta pasal ma transaction garera jastai euta 100 ko recharge purchase gareu vane pasale lai tyo baapat pasalelai 2 Rs Return hunxa tara yaha testo xaina eha tapailai tyo commision tapaiko IME Pay Wallet ma refund hunexa ra tapailai money saving pani hunexa .
IME Pay Use Garna Ko lagi :- IME Pay Wallet ma Click Garera Jankari Lin Saknu hunexa 
Thank You So much 
Comment Garnu hola .

Tuesday, March 24, 2020

के हुँदै छ बिस्वमा कोरोना नसकिदै हान्ता भाईरस


एजेन्सी– चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको बेला ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ ।
उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।
ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।
चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार घोषणा गरेका हुन्।
स्थानीय अस्पतालमा ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिएको थियो ।
साभार-himalpost.com बाट

Monday, March 23, 2020

Clasification Of Banks

Today Is the age of specialisation and we can find specialisation in all fields including banking. The Banks have specialised in a particular line of finance.
Various types of banks have developed to suit the economic development and requirements of the country. The Principal banking institutions of a country may be classified into the following types.
1.Central Banks
2. Commercial Banks
3. Industrial or Development Banks
4.Exchange Banks ( Authorised dealers in foreign exchange)
5. Co-Operative banks
6.Land Mortgage Banks
7. Indigenous Banks
8. Savings Bank
9. Supranational Bank.
10.International Banks.

नेपाल राष्ट्र बैन्क को महत्वपूर्ण बुदाहरु ।। (Key Note Regarding Nepal Rastra Bank)

नेपाल राष्ट्र बैन्क को महत्वपूर्ण बुदाहरु ।

1. नेपाल रास्ट्र बैंक स्थापनाको समयमा प्रधान मंत्री को थिए ?
उतर- टंक प्रसाद आचार्य 
२. नेपाल रास्ट्र बैंक स्थापनाको समयमा चुक्त्ता पुजी कति थियो ?
उतर - १० मिलियन 
३. नेपाल राष्ट्र बैंक को हाल को चुक्ता पुजी कति छ ?
उतर - ५ बिलियन 
४. नेपाल राष्ट्र बैंक को कति जिल्ला मा शाखा रहेका छन् ?
उतर - ४ 
५. ने.रा.ब गर्भनर को समय अवधि कति हुन्छ ?
उतर- ५ बर्ष 
६. ने.रा.ब बोर्ड सदस्यहरुको अवधि कति हुन्छ ?
उतार - ७ बर्ष 

E-Sewa Wallet


-सेवा एउटा यस्तो डिजिटल वालेट हो, जहाँ प्रयौगकर्ता सजिलै पैँसा भुक्त्तानी गर्न र प्राप्त गर्न सक्छन । जहाँ जुनसुकै ठाँउ बाट पनि हामीले सजिलै काम गर्न सक्छौ। यस्को लागि ईन्टरनेटको आवश्यक्ता पर्दछ । यो नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त भुक्तानी सेवा हो । ई-सेवा सुचारु गर्नको लागि पहिले यस्को अकाउन्ट सिर्जना गर्नु पर्ने हुन्छ । गूगलमा गएर www. esewa. np. सर्च गर्नु पर्छ । त्यस पछी register गर्नु पर्छ र ई-सेवा कम्पनी बाट varify गर्नु पर्छ ।
यस बाट ग्रहाकहरुले धेरै सेवा सुबिधा हुन्छ । जस्तै- मोबाईल रिचार्ज, ईन्टरनेट बिल, स्कुल फी, एअरलिनेस तिकेत, बस भाडा, अन्लाईन सोप्पिङ , मनी transfer, आदी । यस सुबिधाले हाम्रो दैनिकी जीवन सुखमए बनेको छ । समयको बचत, ठप पैसा आय हुन्छ । आजको युग भनेको डिजिटल युग हो । सबै कार्यहरु अन्लाईन बाट हुन्छ। घरमा बसी बसी हामी काम गर्न सक्छौ । ई-सेवा पनि एउटा यस्तो वालेत हो जहाँ हामी सजिलै आफ्नो काम गर्न सक्छौ । जस्तै, हामी हावा विना एकछिन बाँच्न सक्दैनौ त्यसरी नै ईन्टरनेट विना हामी रहन सक्दैनौँ । आजको दुनियाँ ईन्टरनेट बाट नै चलेको छ । ई-सेवा नै ईन्टरनेटको माध्यम हो । ई-सेवाले हामीलाई फाईदा पनि छ ठप पैसा आउछ । हामीलाई कुनै पनि काम गर्न समय खर्चेर टाढा जानु पर्दैन । आफ्नो हात बाट सजिलै गर्न सकिन्छ । धन्यबाद
साभार - https://wroinfobusiness.blogspot.com/ बाट 

Saturday, March 21, 2020

Corona Virus बारे ( Covid-19)

Corona Virus (Covid-19) 

कोरोना भाईरस A.D 31 Dec 2019 मा चाईनाको हुवान सिटी पत्ता लागेको थियो यो एउटा सामान्य रुखा खोकी र ज्वरो आउने सामान्य लच्हन भएको भाईरस भएको अति नै सक्रिय भाईरस हुनाले बेलैमा राम्रो उपचार नपाए रोगि को ज्यान समेत लिने भाईरस रहेको पुस्टि भएको छ।  कोरोना मुख्य त सर्प, चमेरा, जस्ता जनावर हरुको आहार गर्ने हुनाले यो रोग जनावर बाट मानिस मा सरेको हो। . यो एक सरुवा रोग हो।   जाडोको मौसम छ त्यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ।  जबकि कोरोन भाईरसले संक्रमण गरिसकेपछि सुरुवाती लच्हन पनि यस्तै हुन्छा।  रुघाखोकी लागेपनि यो सामान्य रुपमा रहदैन यसका लच्हन हरु निम्न रहेका छन्। 
१. ज्वरो आउनु र खोकी लाग्नु 
२. छिटो छिटो सास फेर्नु 
३. स्वासप्रस्वास कठिनाई हुनु 
४. गम्भीर भएमा निमोनिया हुनु 
५. मृगौलाले काम गर्न छोद्छा र मृत्यु पनि हुन सक्छ 
यसबाट जोगिन को लागी 
१. नियमित रुपमा हात सफा राख्ने 
२. खोक्दा वा हाचिछिउ गर्दा मुख छोप्ने 
३. मासु र अन्डा राम्रोसंग पकाएर खाने 
४. भिड भाड मा उपस्थिति कम गर्ने 
५. अतिआज्श्यक काम पर्दा मात्र घर बाहिर निस्कने 
Novel Covid-19
Thank you.
Share people